३ मंसिर २०८१, सोमबार | November 18, 2024

यो अवस्थामा कोरोना विरुद्धको खोप लगाउनु हुँदैन

बुटवल । कोरोना भाइरस विरुद्धको खोपको महा अभियान थालेको भारतको एक खोप र्मिाणकर्ता कम्पनीले निश्चित अवस्थाका मानीसहरुले कोरोना भाइरस विरुद्धको खोप नलगाउन सुचित गरेको छ । खोप निर्माण कर्ता भारत वायोटेकले एक सुचना जारी गर्दै नियमित औषधी सेवन गरिरहेका, गर्भवती, बच्चालाई दुध खुवाउँदै गरेका महिला, एलर्जीको दिर्घ रोगी तथा तोकीएको अवस्थामा खोप नलगाउन सर्वसाधारणलाई सुचना…