बुटवल । ‘कोरोना महामारीमा हाम्रो संमयता, समयमा नै कुष्ठरोग व्यवस्थापनमा सक्रियता’ भन्ने मुल नाराका साथ बुटवल उपमहानगरपालिका स्वाथ्य महाशाखाको आयोजनामा ६८ औ विश्व कुष्ठरोग दिवसको अवसरमा अन्तरक्रिया तथा सचेतनामुलक कार्यक्रम गरी मनाईएको छ । नगर भित्र रहेका कुष्ठ प्रभावित व्याक्तिहरु, नगरभित्र रहेका स्वाथ्यचौकी, उप स्वाथ्य चौकी, नगर स्वाथ्य केन्द्र लगायत जनप्रतिनिधि र सरोकारवालाहरुको सभागीतामा दिवस…