काठमाडौं । सत्तारुढ नेकपा भित्र २ वटा युवा संगठन हुने भएको छ । गठनका बेला प्रजातान्त्रिक राष्ट्रिय युवासंघ र पछि युवासंघ नेपालका नाममा एउटा युवा संगठन अस्तित्वमा रहेकै बेला पुस १५ पछि ओली पक्षमा लागेका गृहमन्त्री रामबहादुर थापाले योङ्ग कम्युनिष्ट लिगलाई ब्यूताएपछि एउटै नेकपामा २ वटा युवाहरुको संगठन बनेको हो । पूर्वजनमुक्ति सेनालाई आफूतिर तान्न…