४ मंसिर २०८१, मंगलबार | November 19, 2024

आगामी बजेटमा कोभिड प्रभावित श्रमजीवी पत्रकारलाई राहत प्याकेज आउँछ : सञ्चामन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवी पत्रकाहरुलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले त्यसकालागि आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघ सहित सरोकारवाला निकायलाई आग्रह समेत गरेका छन् । ‘कोभिड प्रभावित सञ्चार गृह र श्रमजीवि पत्रकारहरुलाई तत्काल राहत दिनकालागि आवश्यक सुुझाव दिन म पत्रकार…