मोरङ । ‘आदिवासी जनजातिमा सूचीकृतका लागि दबाब सिर्जना गरौँ, विराट राजवंशीको एकता, ऐक्यबद्धता र प्रतिबद्धताका लागि विराटनगरमा भेला हौँ’ मूलनारा दिएर राजवंशी समाज उत्थान समितिले विराटनगरमा भेला गर्ने भएको छ । आगामी फागुन ६ गते हुने सो बृहत भेलामा राजवंशी समुदायले आफ्नो पहिचान, अस्तित्व, अधिकार, मूल्य मान्यता स्थापित गराउन सामूहिक आवाज उठाउने समितिका अध्यक्ष भुवनेश्वर…