काठमाडौं । नेपाली राजनीतिमा हलचल मच्चाएको प्रधानमन्त्री निवास बालुवाटारसंग गाँसिएको ललिता निवास प्रहरणमा लामो अनुसन्धान पछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल विरुद्ध मुद्दा दायर गरेको हो । ढकालमाथि ललिता निवासको २९९ रोपनी सरकारी जग्गा हिनामिना गर्ने कार्यमा मुख्य भूमिका खेलेको अभियोगमा अख्तियार दुरुपयोग…