१७ कार्तिक २०८१, शनिबार | November 2, 2024

कोरोना संक्रमणबाट विराटनगरका एक व्यापारीको मृत्यु

विराटनगर । कोरोना भाइरस संक्रमणबाट विराटनगर स्थित कोशी कोभिड-१९ उपचार केन्द्रमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-६ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको कोभिड उपचार केन्द्रले जनाएको छ । सास फेर्न सम्स्या आएको र पिसिआर टेष्ट गर्दा पोजेटिभ देखिएपछि वैशाख ३ गते उपचार केन्द्रमा भर्ना गरिएको थियो । दीर्घरोग…