पर्सा । वीरगन्जमा थप दुई जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । वीरगन्जको नारायणी अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका र बाराका गरी दुई जना संक्रमितको आज बिहान मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए । वीरगन्ज महानगरपालिका-२५ सिर्सियाकी ६५ वर्षीया संक्रमित महिलाको आज बिहान ३ बजे मृत्यु भएको हो । निमोनियाले…