१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

काठमाडौंको कलंकी केन्द्रबिन्दु बनाएर भूकम्पको परकम्प

काठमाडौं । काठमाडौंमा आज बिहानीपख भूकम्पको परकम्प महशुस गरिएको छ । कलंकी आसपास भएर राति १ बजेर ५९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का कंलकीसहित आसपासका क्षेत्रमा महसुस गरिएको थियो । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६…