१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

निषेधाज्ञालाई प्रभावकारी रुपमा लागू गराउने तिलोत्तमा नगरपालिकाको निर्णय, सि.आई.सि.टी. टिम परिचालन

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले कोरोना महामारी नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञालाई नगर क्षेत्रमा प्रभावकारी रुपमा लागू गराउन विभिन्न निर्णयहरु गरेको छ । नगर कार्यपालिकाको बुधबार आकश्मिक रुपमा बसेको बैठकले नगर क्षेत्रमा कोरोना संक्रमण तीव्र गतिमा बढेको निष्कर्ष निकाल्दै नियन्त्रणको लागि निषेधाज्ञालाई प्रभावकारी बनाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले रुपन्देही…