नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा ४९६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने पछिल्लो १२ घण्टामा ६ जनाको मृत्यु भएको छ । बाँकेमा आज २४४ जनाले कोरोना भाइरसलाई नितेर घर फर्केका छन् । बाँकेमा ३ वटा प्रयोगशाला र सिमानाकामा गरिएको एन्टिजेन परीक्षणबाट ४९६ जना संक्रमित थपिएका हुन् । भेरी अस्पतालको प्रयोगशालामा २८८ नमुनामा २१४…