१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

कोरोना नियन्त्रणको काम राज्यको मात्रै होइन : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार र जनताबीच हातेमालो गरेर कोरोनाविरुद्धको लडाईं सफल पार्नुपर्ने बताएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले सिंहदरबारमा संचारकर्मीसँग संवाद गर्दै सरकारको एकल प्रयासले मात्र कोरोना विरुद्धको लडाईं सफल नहुने भएकाले सरकार र नागरिकबीच हातेमालोे जरुरी रहेको बताए । ‘म नागरिकहरुलाई अपिल गर्न चाहन्छु, सिंगो मानव…