१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

स्वास्थ्य मन्त्रालयको चेतावनी : देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलियो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारी २२ जिल्लामा भयावह अवस्थामा फैलिएको भन्दै जनस्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधारणलाई अपील गरेकोे छ । मन्त्रालयले शुक्रबार एक अपील प्रकाशित गर्दै कोरोना संक्रमण काठमाडौं उपत्यकाबाहेक मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरमा डरलाग्दोगरी बढिरहेको जनाएको…