काठमाडौं । नेकपा एमालेको विवादले पार्टी बिभाजनको संघारमा पुगेका बेला पार्टीका दोस्रो पुष्ताका नेताहरु घनिभुत छलफलमा जुटेका छन् । पार्टी एकताका बिषयमा अनुदार मानिएका एमाले महासचिव ईश्वर पोखरेलले नेपाल पक्षका नेता योगेश भट्टराईसँग भएको संबादबाट सुरुभएको भेटवार्ता अर्थमन्त्री समेत रहेका विष्णु पौडेल र नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे र गोकर्ण बिष्ट सम्म पुगेको छ ।…