१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

कोरोना अस्पताल बुटवलमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरका स्थानीय २ जनाको उपचारकै क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार बैशाख २२ गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका बुटवल १ का ४८ वर्षिय पुरुषको मध्यराती ११ः०७ बजे मृत्यु भएको…