२ पुस २०८२, बुधबार | December 17, 2025

गणेशमान सिंहको २३ औं स्मृति दिवसमा माल्यार्पण

बुटवल । नेपाली राजनीतिका आदर्श पुरुष एवं जनआन्दोलनका सर्वोच्च कमान्डर वीर गणेशमान सिंहको २३ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । लौहपुरुष गणेशमान सिंहको स्मृतिको अवसरमा आज बिहान बुटवलको नगर पार्टी कार्यालय गणेशमान स्मृती भवनमा रहेको गणेशमानको शालिकमा माल्यार्पण गरिएको छ । माल्यार्पण कार्यक्रममा बोल्दैप्रमुख अतिथि नेपाली कां‌ग्रेस रुपन्देही २ का क्षेत्रिय सभापति…