काठमाडौं । कोरोना भाईरसको संक्रमणबाट जोगिन सरकारले लगाएको लगाएको लकडाउन निरन्तर जारि छ । तर, लकडाउनकै कारण दैनिक खाना खानसमेत अप्ठेरोमा परेका व्यक्तिहरुलाई पशुपति गौशालाको व्यवस्थापनमा खाना खुवाईंदै आएको छ । खाना खुवाउने कार्यक्रमलाई हिन्दू स्वयम् सेवक सघं परिवारका सदस्यहरूले संयोजन गरेका छन् । बुधबार पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खाना खुवाइएको छ । बुधबार…