नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले प्रदेश ५ को राजधानी नेपालगञ्जलाई घोषणा नगरे प्रदेश ५ बाट बिद्रोह गर्ने घोषणा सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबारबाट सुरु भएको ७ औ नगरसभामा उपमहानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगन्ज उपमहानगरका नगर प्रमुख धवल सम्शेर राणाले प्रदेश ५ को राधानी नेपालगन्जलाई नबनाईए कर्णाली प्रदेशमा समाहित हुने राजनीतिक…