९ मंसिर २०८१, आइतबार | November 25, 2024

स्थानीय भन्छन् – जयश्री खाद्य उद्योगले प्रदुषण फैलायो

गैंडाकोट। गैंडाकोटमा रहेको जयश्री खाद्य उद्योगले वातावरणीय प्रदुषण फैलाएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका छन् । उद्योगबाट निस्कने फोहोरलाई उद्योगले सिधै जयश्री खोलामा बगाएको छ । उद्योगबाट निस्कने फोहोर पानी सीधै खोलामा फाल्दा खोला र आसपासको क्षेत्र प्रदुषित भएको छ । कानुनतः उद्योगबाट निस्कने फोहोर प्रशोधन नगरी सिधै नदी खोलामा फाल्न पाईंदैन । उद्योग सञ्चालकले…