पोखरा । बिहीबार बिहानै गण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार बागलुङमा १० जना संक्रमित थपिएका छन् । यस्तै, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५…