१० मंसिर २०८१, सोमबार | November 25, 2024

सर्लाहीको धनकौलमा नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप, १२ जना घाइते

सर्लाही। सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा १२ जना घाइते भएका छन् । उनीहरु बन्दुकको छर्रा लागेर घाइते भएका सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । बाटो प्रयोगको सामान्य विषयमा झडप सुरु भएको थियो । नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको…