बुटवल । दलित तथा सिमान्तकृत समुदायका मुद्धा स्थापित गर्नका लागि बैकल्पिक मिडियाको आवश्यकता रहेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । जागरण मिडिया सेन्टरको मंगलबार बुटवलमा भौतीक दुरी तथा भर्चुअल माध्यम मार्फत गरिएको २१ औं साधरणसभा तथा ७ औं अधिवेशनको उद्घाटनसत्रमा सहभागीहरुले यस्तो कुरा बताएका हुन । उनीहरुले नेपाली सञ्चारमाध्यममा अहिले पनि पिँधमा पारिएका समुदायको आवाज…