काठमाडौं । नेपालमा दैनिक ७३ जनाको ज्यान लिने सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रण गर्न सरकार उदासिन रहेको सरोकारवालाले आरोप लगाएका छन् । उनीहरुले सुर्ती उत्पादकहरुको प्रभावमा परेर कानुन र नियमावली बनाएर पनि सरकारी संयन्त्रहरु चुप लागेको बताएका छन् । सरकारको मौनताका कारण सुर्ती सेवन नगर्नेहरुको ज्यान पनि खतरामा पर्दै गएको उनीहरुको ठहर छ । प्राथमिक…