बुटवल । सार्वजानिक सडकको नाममा लागत कट्टा भएको सरकारी जग्गा कब्जा गरेर घर निर्माण गरेका बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालको घर बुटवल उपमहानगरपालिकाले आज बिहानै डोजर चलाएर भत्काईदिएका छ । उपमहानगरको सडक बिस्तार योजनालाई अवरोध गर्दै अदालत पुगेका हमालको पक्षमा अदालतले फैसला नगरेको लगत्तै उपमहानगरले डोजर चलाएको हो । उपमहागरको वडा नं ९…