११ मंसिर २०८१, मंगलबार | November 26, 2024

बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु, उपमहानगरमा मृतकको संख्या ३ पुग्यो

बुटवल । बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले जनाए अनुसार बुटवल उपमहानगरपालिका वार्ड नम्बर ५ का ६७ बर्षिय पुरुषको आज १२ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो । उच्च ज्वरो आएपछि पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि आईतबार बिहान ४ः ३५ बजे उनी लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लीनीकमा भर्ना…