१२ मंसिर २०८१, बुधबार | November 27, 2024

बुटवलमा डि फाईभ रेष्ट्रो शुभारम्भ हुदै

बुटवल । अग्रेजी नया वर्षसंगै कालिका पथ बुटवल ९ स्थित दुईतल्ला आकर्षक भवनको माथिल्लो तल्लामा रेष्टुरेन्ट सेवा सुभारम्भ भएको छ । पाच युवा उद्यमीहरुले नया सेवासुविधायुक्त डि फाईभ रेष्ट्रो एण्ड बार सेवा संचालनमा ल्याएका हुन । संचालकहरु दिनेश थापा, समीर बन्जाडे, सरोज कुमारी यादव, सुरज भट्टराई, अभिषेक थापा गरि ५ जना युवाहरुको लगानीमा खुलेको हो…