१२ मंसिर २०८१, बुधबार | November 28, 2024

राष्ट्रिय खाद्य बैंकद्धारा कृषक तथा लगानीकर्ता बिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल । विषादीरहित खाद्यवस्तु प्रत्येक उपभोक्ताको भान्छामा पुर्याउने लक्ष्यका साथ स्थापित राष्ट्रिय खाद्य बैंकको प्रभावकारिताबारे रुपन्देहीमा छलफल गरिएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित बैंकले पहिलो चरणमा मुलुकका सातवटै प्रदेशमा कार्यालय स्थापना गरी काम थालिएको छ । राष्ट्रिय खाद्य बैंक लि. बुटवलको आयोजनामा कृषक तथा लगानीकर्ता…