९ मंसिर २०८१, आइतबार | November 24, 2024

सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै डम्बर

नेपालगन्ज । जाजरकोट नलगाड नगरपालिकाका ५३ वर्षीय डम्बर गायन नेपालगन्जमा सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै आएका छन् । गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला डम्बरले पुख्र्यौली जातीय पेसालाई निरन्तरता दिँदै जीविकोपार्जन गर्दै आएका छन् । उनले परम्परागत जातीय पेसाबाट आफ्नो चारजनाको परिवारको गर्जो टार्ने गरेको बताए । काँधमा कालो झोला, गलामा सारङ्गी…