१३ मंसिर २०८१, बिहिबार | November 29, 2024

विश्व मधुमेह दिवस : बुटवलमा साईक्लिङ र वाकाथन गरि मनाईयो

बुटवल । मधुमेह रोगको बारेमा जनचेतना जगाउने उदेश्यका साथ रुपन्देहीमा विविध कार्यक्रम गरिएको छ । विश्व मधुमेह दिवसको अवसर पारेर आईतबार शंकरनगर चोकस्थित केन सेन्टरबाट वाकाथन तथा बुटवलबाट साईक्लिङ कार्यक्रम गरिएको हो । ‘मधुमेहलाई समयमा नै उपचार गरि ढुक्कसंग जीवन बिताऔ ।’ भन्ने नारासहित केन डाईबिटिस एण्ड थाईराईड सेन्टरको आयोजनामा लायन्स क्लब अफ शंकरनगर, लायन्स…