बुटवल । वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यका साथ विश्व मत्स्य दिवसको अवसरमा माछापालक किसान र माछासँग सम्बन्धित कार्यालयहरुले तिनाउ नदिमा १ लाखा माछाका भुरा छाडेका छन् । जैविक बिविधताको संरक्षण गर्ने ध्येयका साथ तिनाउ खोलामा एक लाख माछा छोडेर विश्व मत्स्य दिवस मनाइएको हो । लुम्बिनी प्रदेशका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन…