१४ मंसिर २०८१, शुक्रबार | November 29, 2024

रोटरीले क्यान्सर स्क्रिनिङ सेन्टर र ब्लड कलेक्सन भ्यान खरिद गर्ने

बुटवल । रोटरी क्लब अफ बुटवलले स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै विभिन्न चारवटा प्रोजेक्ट अगाडि बढाएको छ । रोटरीको ग्लोबल ग्रान्ट प्रोजेक्टअन्तर्गत वर्ष २०२१-२२ का लागि चारवटा परियोजनाको काम अगाडि बढाएको हो । जसमा क्यान्सर स्क्रिनिङ सेन्टरसहित ब्लड कलेक्सन मोबाइल भ्यानसम्म छन् । रोटरी क्लब अफ बुटवलको २९ औं चार्टर्ड नाइट कार्यक्रमको पूर्वसन्ध्यामा मंगलबार…