९ मंसिर २०८१, आइतबार | November 24, 2024

भेरी अस्पतालले घटायो सेवा शुल्क, जेष्ठ नागरिक, अशक्त र गर्भवती महिला लाईन बस्न नपर्ने

नेपालगन्ज । भेरी अस्पतालमा सेवाग्राहीहरुले प्राप्त गर्ने सेवा शुल्कहरुमा समायोजन गरिएको छ । अस्पतालको सेवालाई आधारभूत वर्ग सम्म पुर्याउने उद्देश्यले बिभिन्न सेवाहरुमा लाग्दै आएको शुल्क घटाइएको अस्पताल विकास समितिले जनाएको छ । अस्पतालबाट प्रवाह भइरहेको आपिजी शुल्क १ हजार ५०० बाट घटाएर ८००, डेक्सा स्क्यान शुल्क २ हजार ५०० बाट घटाएर १ हजार ५०० कायम…