बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आजदेखि बुटवलमा साइन रेसुङ्गा कर्पोरेट कप तथा मिडिया कप फुटसल प्रतियोगिता सुरु हुँदै छ । महासंघको ७० औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिता अन्तरगत आज आइतबार संघ-संस्था तथा कर्पोरेट टोली बीच प्रतिस्पर्धा हुनेछ । बुटवल-११ ग्रीनफिल्ड फुटसल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा मासु व्यवसायी संघ बुटवल र…