९ मंसिर २०८१, आइतबार | November 24, 2024

बैकुण्ठधामको डिपीआरको सम्पूर्ण जिम्मा नेपालगन्ज उपमहानगरले लिन्छ : नगरप्रमुख विष्ट

नेपालगन्ज । बाँकेको राप्ती नदीको सिधनियाघाटमा बैकुण्ठधाम निर्माणको प्रयोजनका लागि गरिने धार्मिक आध्यात्मिक महोत्सवको आजबाट औपचारीक सचिवालय संचालनमा आएको छ । कार्तिक २२ देखि २७ गते सम्म नेपालगन्जको रामलिला मैदानमा गरिने धार्मिक महोत्सवका लागि आजबाट सचिवालय खोलिएको हो । कृष्णजन्माष्टमीको साईत पारे संचालनमा ल्याइएको सचिवालयको एक कार्यक्रमकाबीच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उदघाटन गरे ।…