कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीले ३३ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय एकजना युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका(११ बस्दै आएका बैजनाथ गाउँपालिका(१ घर भएका ३० वर्षीय ललित शाही रहेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीलिे शनिबार साँझ…