बुटवल । बुटवल उपमहानगरपालिका-१२ तामनगरस्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहको ३१ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारणसभाको डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविण विडारीले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले सामुदायिक वन देशकै समृद्धिसँग जोडिएको प्राकृतिक स्रोत भएकाले यसलाई उच्चतम प्रयोग गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने बताए । खेती योग्य जमिनका छेउछाउ…