१५ मंसिर २०८१, शनिबार | November 30, 2024

लोकतन्त्रको सवलीकरणका लागि सवल अर्थतन्त्र आवश्यक

बुटवल । लोकतन्त्रको सफल कार्यान्वयनका लागि देशको अर्थतन्त्रको अवस्था पनि बलियो हुनुपर्ने सरोकारवालाले बताएका छन् । लोकतन्त्रको सवलीकरणका लागि नागरिक आन्दोलनद्वारा बुटवलमा आयोजित नेपालको अर्थ ब्यबस्था बिषयक अन्तरसंवाद कार्यक्रममा सहभागी वक्ताहरुले अर्थतन्त्र संकटमा परेका बेला राज्यले उपयुक्त निति अवलम्बन गर्नुपर्ने कुरामा जोड दिदै संकटको अवस्थामा बैंकहरुले सकारात्मक भुमिका नखेलेको गुनासो गरे । उनीहरुले अर्थतन्त्रको सवलीकरण…