१५ मंसिर २०८१, शनिबार | November 30, 2024

नेपालगन्जमा सडकमा फोहर फाले १५ हजार जरिवाना

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा सडकमा फोहर फाले नगरबासीले १५ हजार जरिवाना तिर्नुपर्ने भएको छ । नगरमा जथाभावी फोहर फाल्ने प्रबृत्ति देखिएपछि उपमहानगरले फोहोरमैला व्यवस्थापनका लागि ‘सचेतना सहित जरिवाना अभियान थालेको हो । उपमहानगरले पहिलो चरणमा नगरबासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत बनाउने र त्यससँगै सडकमा फोहर पाल्नेलाई आर्थिक कारवाही गर्ने कार्यक्रम…