नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ को कार्यालयले वडा भित्र रहेका विपन्न मजदुरको बीमा गरिदिने भएको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको लागि एक लाखसम्मको म्यादी लघुजीवन बीमा गरिदिने भएको हो । बीमाका लागि वडा कार्यालयले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेको छ । वडाध्यक्ष प्रमोद रिजाल र…