रुपन्देही । रुपन्देहीका उद्योगीव्यवसायीहरुले आगामी आर्थिक वर्ष ०८१/८२को बजेटमा उद्योग क्षेत्र सुधारका लागि गरिनुपर्ने विषयहरुलाई सुझावका रुपमा समेट्न नेपाल उद्योग परिसंघमार्फत सरकारलाई आग्रह गरेका छन् । परिसंघले सरकारले आगामी बजेटका विषयमा समेट्नुपर्ने सुझाव माग गरेपछि प्रदेश र जिल्ला तहमा रहेका उद्योगी व्यवसायीहरु समक्ष सुझाव लिने क्रममा पहिलो पटक रुपन्देहीबाट सुरु गरेको हो । उनीहरुले अनुत्पादक…