बुटवल । अवसर र शिक्षा पाए नेपाली किशोरहरुले पनि केही गर्न सक्छन् भन्ने पछिल्लो उदाहरण बन्दै गएको छ रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर-१२ तामनगरमा रहेको कोरिया-नेपाल बहुप्राविधिक शिक्षालय (केएनआईटी) । केएनआईटीमा अध्ययनरत विद्यार्थीहरूले ‘कम्प्रेसर मेसिन’ बनाएर आफ्नो दक्षताको उदाहरण पेश परेका हुन् । शिक्षालयको मेकानिकल ईन्जिनियरिङ्गको छैठौ समेष्टरमा अध्ययनरत ७ जना विद्यार्थीको समूहले नकुहिने वस्तुलाई…