चिनियाँ विदेशमन्त्री वाङ यीले चीन–अमेरिकाबीच 'पाँच आवश्यक' कुराको विकासमा जोड दिएका छन्। बिहीबारदेखि शुक्रबारसम्म अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको वार्तामा उनले सो कुरामा जोड दिएका हुन् । सो अवसरमा उनले दुई पक्षले दुई राष्ट्र प्रमुखले गरेको साझा समझदारीलाई समर्थन गर्नुपर्ने, द्विपक्षीय सम्बन्ध स्थिर हुनुपर्नेस सञ्चारका ढोका खुला राख्नुपर्ने; मतभेद, विवाद र तनावलाई राम्ररी व्यवस्थापन गर्नुपर्ने चिनियाँ…