२४ चैत्र २०८१, आइतबार | April 6, 2025

अमेरिकाको रेड लिस्टमा चढयो भुटान, हटाउन भुटानको अपिल

वासिङ्टन । अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा फर्किए पछि कडा निर्णयहरूको श्रृङ्खला जारी रहेको छ । यसैबिच, अब ट्रम्प प्रशासनले ४३ देशको सूची तयार गरेको छ, जसका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने योजना रहेको छ । यो सूची तीन भागमा विभाजित छ, रातो, सुन्तला र पहेंलो । ती देशहरूलाई रातो सूचीमा राखिएको छ, जहाँ कुनै पनि नागरिकलाई अमेरिका…