भारतको विहार राज्यमा भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडीएकै सरकार बन्ने भएको छ । कुल २४३ सिटमध्ये १२५ सिट हासिल गरेपछि एनडीएका लागि फेरि सरकार बनाउन सहजै बाटो खुलेको छ । विहारमा पहिलोपटक मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेड भन्दा बीजेपी ठूलो पार्टी बनेको छ । यद्यपी, पूर्व समझदारी अनुसार मुख्यमन्त्री भने…