रुसको एक कोरोना अस्पतालमा आगलागी हुँदा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। सेन्ट पिटर्सबर्ग अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा आगलागी भएको मंगलबार रुसी संचार माध्यमले जनाएका छन्। आगलागीबाट आइसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो। भेन्टिलेटरको तारमा गडबड भएपछि आगो सल्किएको रुसी अधिकारीले जनाएका छन् ।आगलागीपछि १ सय ५० जनाको उद्धार गरिएको छ। पछिल्लो…