७ मंसिर २०८१, शुक्रबार | November 23, 2024

जम्मु-कास्मिर छोडेर नक्शा बनाएको भन्ने समाचार भारतीय षड्यन्त्र भएको पाकिस्तानको आरोप

पाकिस्तानले जम्मु कास्मिरलाई भारतको क्षेत्रभित्र पर्ने गरी कुनै नयाँ नक्शालाई जारी नगरेको स्पष्ट पारेको छ । कोरोना भाइरसको संक्रमणबारे जानकारी गराउन पाकिस्तानले आफ्नो देशको नयाँ नक्शा प्रकाशित गरेको र त्यो नक्शामा पाकिस्तान प्रशासति जम्मु कास्मिरलाई भारतमा देखाइएको भन्दै भारतीय संचारमाध्यमले हर्ष बढाईं गरेका थिए । तर, पाकिस्तानको विदेशमन्त्रालयले भारतीय संचारमाध्यमले गलत नक्शा सार्वजनिक गरेर पाकिस्तानको…