बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को संक्रमणको अवस्था थप जटिल बन्दै गएकोले मंगलबार नयाँ प्रतिबन्धको घोषणा गरेको बताएका छन् । प्रधानमन्त्री बोरिसले कोभिड १९ का कारण अवस्था चिन्ताजनक बढ्दै गएकाले थप प्रतिबन्धहरु लगाउनु परेको बताए । सोही बमोजिम मंगलबार नयाँ प्रतिबन्धहरुको घोषणा गरिएको हो । तर ती प्रतिबन्धहरु भने त्यति कडा छैनन् । यसअघिको…