११ मंसिर २०८१, मंगलबार | November 26, 2024

फ्रान्स बेइिजङ ओलम्पिकमा सहभागी हुन्छ : राष्ट्रपति इम्यानुअल म्याक्रोन

पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले फ्रान्सले सन् २०२२ मा हुने हिउँदै ओलम्पिक बहिस्कार नगर्ने बताएका छन् । अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाले कूटनीतिक रुपमा ओलम्पिक खेल बहिस्कारको घोषणा गरेको पृष्ठभूमिमा राष्ट्रपति म्याँक्रोको सो भनाई आएको हो । बहिस्कार अनुपर्युक्त भएको र यसले खासै महत्व नराख्ने उनको भनाई छ । चीनमा मानवअधिकार उल्लंघनका घटनाम तीव्र…