११ मंसिर २०८१, मंगलबार | November 27, 2024

कोरोना महामारीमा रक्सी पार्टी गरेपछि बेलायती प्रधानमन्त्रीले मागे माफी

लण्डन । बेलायती प्रधानमन्त्री बेरिस जोनसनले आफ्नो सरकारी आवासा '१०, डाउनिंग स्ट्रीट' मा भएको एक रक्सी पार्टीलाई लिएर माफी मागेका छन् । यो पार्टी मे २०२० मा कोरोना महामारीका बीच भएको थियो जतिबेला महामारीलाई लिएर लगाइएको प्रतिबन्धहरु जारी थियो । बेलायतमा बिगत दुई दिन यता यो मुद्दा जोडतोड साथ उठिरहेको थियो । प्रधानमन्त्रीको आवास कार्यालयले…