किभ । युक्रेनले मंगलबार दुई महिना भन्दा लामो समयदेखि मारिउपोल सहरको एजोभ्स्टल स्टिल कारखानामा फसेका आफ्ना सयौँ सेनालाई उद्धार गरिएको पुष्टि गरेको छ । उपरक्षामन्त्री हान्ना मालियारले अत्यन्तै नराम्ररी घाइते भएका ५३ जना सैनिकलाई रुस समर्थित लडाकुहरूको नियन्त्रणमा रहेको नोभोआजोभ्स्क सहरमा लगिएको बताएकी छन् । उनले अन्य २११ जनालाई मानवीय उद्धार मार्गमार्फत लडाकुको कब्जामा रहेको…